Committee

 

श्रीकृष्ण प्रणामी युवा परिषद् नेपालको १२ औं राष्ट्रिय महाधिवेशन २०७५ भाद्र ३० र ३१ गते भव्य र सभ्य रुपमा सम्पन्न भएको छ । उक्त महाधिवेशनमा ४४ जिल्लाका ३३० जना प्रतिनिधिहरुको सहभागिता रहेको थियो । महाधिवेशनको उद्घाटन सत्र माननिय अर्थमन्त्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो भने स्थानिय नगरपालिकाका मेयर, वडाध्यक्ष लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि, परिषद्का अध्यात्मिक प्रवक्ता, प्रशिक्षक, पुर्व पदाधिकारीहरु, सल्लाहकार, सेवा समिति नेपालका पदाधिकारीहरु, बाईजुराज महिला समितिका पदाधिकारीहरु को उल्लेख्य उपस्थिति रहेको थियो ।

विभिन्न जिल्ला तथा केन्द्रका विगत तिन बर्षका कार्य प्रगती विवरण तथा आर्थिक प्रतिवेदन अनुमोदन गर्दै विविध भावि योजनाहरुको वारेमा निर्णय गरिएको थियो । 
महाधिवेशनका् दोश्रो दिन निर्वाचन समितिको संयोजकत्वमा सम्पन्न केन्द्रीय कार्य समितिको चयन सर्व सम्मत रुपमा सौहाद्र्रपूर्ण वातावरण रुपमा सम्पन्न भई तपसिल बमोजिमको नयाँ कार्यसमिति चयन भएको थियो ।

 

श्री कृष्ण प्रणमी युवा परिषद नेपाल
केन्द्रीय कार्यसमिति

पदावधिः २०७५ भाद्र ३१ देखि २०७८ भाद्र ३० सम्म ।

सि.ननाम थरपदसम्पर्क मो.नं.पत्राचार गर्ने ठेगानाइमेल ठेगाना
श्री नमराज ढकालअध्यक्ष9851097413,
01-5189042
तारकेश्वर न.पा.– ८, मनमैजु,
काठमाण्डौ
[email protected]
श्री मातृका प्याकुरेलनि.अध्यक्ष9849166000का.म.पा.– ७, चावहिल, काठ.[email protected]
श्री यज्ञ प्रसाद ढकालउपाध्यक्ष9852021452सुन्दर हरैचा न.पा. मोरङ्ग[email protected]
कौशल फुयालउपाध्यक्ष9851033820काठमा डौ म.न. प.–३० काठ.[email protected]
श्री जगदिशचन्द्र शर्माउपाध्यक्ष9855055636,
056-560440
रत्ननगर न.पा.– १० चितवन[email protected]
श्री सुमन पुडासैनीमहासचिव9851011636,
01-4451363
कागेश्वरी मनाहरा न.पा. काठ.[email protected]
श्री सुजन सुवेदीकोषाध्यक्ष9751063182रत्ननगर न.पा.– २ चितवन[email protected]
श्री टंक प्रसाद ओझासचिव9852048669इटहरी उप म.न.पा, सुनसरी[email protected]
श्री कमलकृष्ण केसीसह–कोषाध्यक्ष9841352774,
9851101389
ललितपुर मनपा –२२ चुनिखेल[email protected]
१०कमल कोइरालासदस्य9862633822सुर्यादय न.पा., इलाम[email protected]
११रितुदेवी सापकोटासदस्य9848430367गौरीगंगा नपा, मसुरिया, कैलाली
१२इन्द्रप्रसाद दहालसदस्य9855044339निजगढ उ–मनपा– ६, बारा
१३अनिल कोइरालासदस्य9855042288,
9845095289,
च.पुर न.पा. , नजरपुर, रौतहट[email protected]
१४ गंगालाल श्रेष्ठसदस्य9851081791,
01-6219407
रजम्टार रामेछाप[email protected],
[email protected]
१५ छविलाल थपलियासदस्य9842671817सुरुङ्गा झापा[email protected]
१६ उद्धव के.सी.सदस्य9841366665महालक्ष्मि न.पा. इमाडोल ललितपुर[email protected]
१७ नवराज गौतमसदस्य9841366665सुर्खेत विरेन्द्रनगर न.पा –१
१८ विष्णुप्रसाद वाग्लेसदस्य9855069611हेटौडा उपमनपा, मकवानपुर
१९पर्शुराम सापकोटासदस्य9851170725चाखोला राम्चे, काभ्रे[email protected]
२० यदुकुमारी बगालसदस्य9845343472गोरखा, तारानगर –३[email protected]
उमेश प्रधानसदस्य9851029395चागुनारायण न.पा.– २ भक्तपुर
२२ राजु सिलवालसदस्य9869217551,
9864254740
झापा[email protected]
२३कृष्णमुरारी फूयाँलसदस्य9851090571कागेश्वरमनोहरा न.पा., काठ.[email protected]
२४धर्मराज खनालसदस्य9845153559भरतपुर म.न.पा., चितवन[email protected]
२५ सुसिला ढकालसदस्य9843746655इटहरी उ–म.न.पा, सुनसरी[email protected]
२६ मनोनयन बांकी