नीति तथा कार्यक्रम

श्री कृष्ण प्रणामी युवा परिषद् नेपालकेन्द्रीय समिति आर्थिक वर्ष को २०७७/७८ को नीति तथा कार्यक्रम श्रीकृष्ण प्रणामी युवा परिषद् नेपालको १२ औं राष्ट्रिय महाधिवेशन २०७५ भाद्र ३० र ३१ गते भव्य र सभ्य रुपमा सम्पन्न भएको छ । उक्त महाधिवेशनमा ४४ जिल्लाका ३३० जना प्रतिनिधिहरुको सहभागिता रहेको थियो । महाधिवेशनको उद्घाटन सत्र माननिय अर्थमन्त्रीको प्रमुख…

Read More