
Pranam! Welcome to our new website.
Welcome to our new website. Contact [email protected], or Sushant Gautam for website updates or suggestions.
Welcome to our new website. Contact [email protected], or Sushant Gautam for website updates or suggestions.
श्री कृष्ण प्रणामी युवा परिषद् नेपालका केन्द्रिय प्रशिक्षण विभागले भक्तपुरस्थित श्री पंचमुखी महालक्ष्मी मन्दिरमा युवा जागरण तथा नेतृत्व विकाससम्बन्धी विशेष प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ। यस कार्यक्रममा युवा नेतृत्वलाई सबल बनाउन र समाजमा सकारात्मक परिवर्तनको अभिप्रायले विभिन्न सत्रहरू सञ्चालन गरिएको थियो। कार्यक्रममा उपस्थित युवाहरूले नेतृत्व विकास, व्यक्तिगत विकास, र समाज सेवाका विभिन्न पक्षहरूमा प्रशिक्षण प्राप्त…
श्री कृष्ण प्रणामी युवा परिषद् नेपालकेन्द्रीय समिति आर्थिक वर्ष को २०७७/७८ को नीति तथा कार्यक्रम श्रीकृष्ण प्रणामी युवा परिषद् नेपालको १२ औं राष्ट्रिय महाधिवेशन २०७५ भाद्र ३० र ३१ गते भव्य र सभ्य रुपमा सम्पन्न भएको छ । उक्त महाधिवेशनमा ४४ जिल्लाका ३३० जना प्रतिनिधिहरुको सहभागिता रहेको थियो । महाधिवेशनको उद्घाटन सत्र माननिय अर्थमन्त्रीको प्रमुख…
श्री कृष्ण प्रणामी युवा परिषद् नेपालकेन्द्रीय समिति वार्षिक प्रगति प्रतिवेदन– २०७६/७७ “दुर्व्यसन त्यागौं, सेवामुखी बनौ” भन्ने अभियानका साथ युवा शक्तिलाई संगठीत एवं विकासित गर्दै सामाजिक, साँस्कृतिक, स्वास्थ्य, वातावरण संरक्षण लगायत विभिन्न सेवामा आफूलाई क्रियाशिल बनाउँदै आईरहको यस श्री कृष्ण प्रणामी युवा परिषद्नेपालले ३० औं स्थापना दिवस मनाउने संघारमा पुगेको छ । दुर्व्यसन त्यागौ, सेवामुखी बनौ,…
श्रीकृष्ण प्रणामी युवा परिषद् नेपालको १२ औं राष्ट्रिय महाधिवेशन २०७५ भाद्र ३० र ३१ गते भव्य र सभ्य रुपमा सम्पन्न भएको छ । उक्त महाधिवेशनमा ४४ जिल्लाका ३३० जना प्रतिनिधिहरुको सहभागिता रहेको थियो । महाधिवेशनको उद्घाटन सत्र माननिय अर्थमन्त्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो भने स्थानिय नगरपालिकाका मेयर, वडाध्यक्ष लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि, परिषद्का…
श्री कृष्ण प्रणामी युवा परिषद नेपाल को प्रदेश, जिल्ला र प्रारम्भिक समितिहरुको अधिबेशन सम्पन्न भएको छ | २०४७ सालमा दर्ता भएको परिषद अन्तर्गतका विभिन्न प्रदेश, जिल्ला र प्रारम्भिक समितिले परिषद्को विधान २०४७ को पाचौ संसोधन २०७८ समेतको परिच्छेद ७ अन्तर्गत अधिबेशनहरु सम्पन्न गरेको छ र महाधिबेशन २०८१ असोज ३,४ र ५ मा श्री नवतनधाममा सम्पन्न…