Youth Council

श्री कृष्ण प्रणामी युवा परिषद नेपालको १४ औं राष्ट्रिय महाधिबेशन हुदै

श्री कृष्ण प्रणामी युवा परिषद नेपाल को प्रदेश, जिल्ला र प्रारम्भिक समितिहरुको अधिबेशन सम्पन्न भएको छ | २०४७ सालमा दर्ता भएको परिषद अन्तर्गतका विभिन्न प्रदेश, जिल्ला र प्रारम्भिक समितिले परिषद्को विधान २०४७ को पाचौ संसोधन २०७८ समेतको परिच्छेद ७ अन्तर्गत अधिबेशनहरु सम्पन्न गरेको छ र महाधिबेशन २०८१ असोज ३,४ र ५ मा श्री नवतनधाममा सम्पन्न…

Read More

युवा जागरण र नेतृत्व विकासका लागि प्रशिक्षण कार्यक्रम सम्पन्न

श्री कृष्ण प्रणामी युवा परिषद् नेपालका केन्द्रिय प्रशिक्षण विभागले भक्तपुरस्थित श्री पंचमुखी महालक्ष्मी मन्दिरमा युवा जागरण तथा नेतृत्व विकाससम्बन्धी विशेष प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ। यस कार्यक्रममा युवा नेतृत्वलाई सबल बनाउन र समाजमा सकारात्मक परिवर्तनको अभिप्रायले विभिन्न सत्रहरू सञ्चालन गरिएको थियो। कार्यक्रममा उपस्थित युवाहरूले नेतृत्व विकास, व्यक्तिगत विकास, र समाज सेवाका विभिन्न पक्षहरूमा प्रशिक्षण प्राप्त…

Read More